आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विमान दुर्घटनाको छानविन गर्न समिति गठन

विमान दुर्घटनाको छानविन गर्न समिति गठन

  • मिडिया डबली
  • आइतवार, माघ १ २०७९

  • 2.0K
    SHARES

  • विमान दुर्घटनाको छानविन गर्न समिति गठन

    काठमाडौं– पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

    आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन्। आयोगले ४५ दिनभित्र दुर्घटनाको कारण खोजी गरी आगामी दिनमा हवाइ उडानमा अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ। 

    आइतबार पोखरामा जहाज दुर्घटना भएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले अब उडान भर्नुअघि अनिवार्य रूपमा जहाजको प्राविधिक परीक्षण गर्न निर्देशनसमेत दिने निर्णय गरेको र यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १ २०७९०१:३४:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend