आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना, कस्तो छ अवस्था?

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना, कस्तो छ अवस्था?

  • मिडिया डबली
  • आइतवार, माघ १ २०७९

  • 11.4K
    SHARES

  • पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना, कस्तो छ अवस्था?

    काठमाडौं– पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।

    विमानमा ७२ यात्रु सवार रहेको एयरलाइन्सले जानकारी दिएको छ । उक्त विमानलाई क्याप्टन प्रमोद श्रेष्ठले उडाएका थिए । दुर्घटना भएको विमानमा आगो लागेको र हाल त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १ २०७९०१:३४:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend