सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

माधव नेपालले अबको प्रधानमन्त्रीबारे गरे यस्तो खुलासा, कांग्रेसजनले नसोचेको प्रस्ताव! 

माधव नेपालले अबको प्रधानमन्त्रीबारे गरे यस्तो खुलासा, कांग्रेसजनले नसोचेको प्रस्ताव! 

  • मिडिया डबली
  • सोमवार, मंसिर १२ २०७९

  • 14.6K
    SHARES

  • माधव नेपालले अबको प्रधानमन्त्रीबारे गरे यस्तो खुलासा, कांग्रेसजनले नसोचेको प्रस्ताव! 

    काठमाडौं– ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा राजनीतिक दलका नेताहरु प्रधानमन्त्रीको दौडमा लम्किन थालेका छन्। सत्ता गठबन्धनभित्र सभापति शेरबहादुर देउवालाई रुचाइएकाले कांग्रेसका अन्य नेताहरु प्रधानमन्त्रीमा सहयोगको याचनासहित गठबन्धनका नेतादेखि प्रतिपक्षी नेतासमेतलाई भेट्न थालेका छन्।   

    सोमबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। नेता नेपालको कोटेश्वर निवास पुगेका पौडेलले अबको प्रधानमन्त्रीका लागि लाइन मिलाइदिन माधव नेपाललाई आग्रह गरेका छन्।

    भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको छ। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि नेपालसँग आग्रह गरेका छन्। नेता नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अबको प्रधानमन्त्री तपाईं नै हुने हो भनेर पौडेललाई ढाडस दिएका छन्। त्यसका लागि सहयोग गर्ने वचन नेता नेपालले पौडेललाई दिएको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend