काठमाडौं– सिन्धुपाल्चोक–२ मा मतदातालाई पैसा बाँड्दै गर्दा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन्। सिन्धुपाल्चोक– २ प्रदेशसभा (क)का एमाले उम्मेदवार अमान सिंह तामाङका छोरा रंगेहात पक्राउ परेका हुन्।
उनलाई इन्द्रावती–७ मा गाउँगाउँ डुलेर पैसा बाड्ने क्रममा जनताले रंगेहात पक्राउ गरेका हुन्।
हेर्नुहोस् भिडियो
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ (क) का एमालेका उम्मेदवार अमान सिंह तामाङका छोरालाइ इन्द्रावती ७ मा गाउँ गाउँ डुलेर पैसा बाड्ने क्रममा जनताले कर्यापझ्याप पारेर रंगेहात पक्राउ गरेका छ्न !! pic.twitter.com/61WrrCI0Of
— 𝑲𝒂𝒏𝒅𝒆𝒍, 𝑲𝒉𝒂𝒈𝒂 𝑹𝒂𝒋 (@kandelkr) November 19, 2022
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।