आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १९ २०७८

  • 3.4K
    SHARES

  • मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
    फाइल तस्बिर

    काठमाडौं – जाजरकोट जिल्लामा मिनी ट्रक दर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनी ट्रक गएराति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको छ ।

    दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का व्यक्तिको मृत्यु भएको छ । ट्रकमा १० जना सवार रहेकोमा १ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

    दुर्घटनामा चालक धनबहादुर रावत, आसिका खड्का, करिश्मा रावत, दीपकबहादुर शाही, नवीन सिंह र निराजन खड्का घाइते भएका जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०८:३८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend