आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दशैंको मुखैमा दुःखद खबर ! जीप दुर्घटनामा ३ जनाको मृत्यु (नामसहित)

दशैंको मुखैमा दुःखद खबर ! जीप दुर्घटनामा ३ जनाको मृत्यु (नामसहित)

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २९ २०७८

  • 4.4K
    SHARES

  • दशैंको मुखैमा दुःखद खबर ! जीप दुर्घटनामा ३ जनाको मृत्यु (नामसहित)
    प्रतिकात्मक तस्वीर

    काठमाडौं – देशभर विजयादशमीको धुमधाम उत्सव चलिरहेका बेला गुल्मीबाट दुःखद खबर आएको छ ।

    गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।  

    बुटवलबाट तम्घासतर्फ जाँदै गरेको लु१ज ४४९० नम्बरको जीप बिहीबार राति ११ बजेतिर रेसुंगा नगरपालिका–१० छहरामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गुल्मीको मुसिकोट नगरपालिका–२ जलजलाका ७० वर्षीय क्षेत्रबहादुर थापा, ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ नेटाकी १९ वर्षीया संगीता सुनारको मृत्यु भएको जनाइएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै यात्रुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०८:३८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend