सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

हेलिकप्टरबाट काभ्रे पुगेर राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीमा पूजाआजा

हेलिकप्टरबाट काभ्रे पुगेर राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीमा पूजाआजा

  • मिडिया डबली
  • बुधवार, आश्विन २७ २०७८

  • 4.0K
    SHARES

  • हेलिकप्टरबाट काभ्रे पुगेर राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीमा पूजाआजा

    काठमाडौं – बडादशैंको अवसरमा आज बुधबार काभ्रेको पलाञ्चोक भगवती पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीको पूजाआज गरेकी छन्।

    काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा गर्न राष्ट्रपति भण्डारी सेनाको हेलिकप्टर चढेर मन्दिर पुगेकी हुन् ।

    नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति स्थापना कार्यतालिम केन्द्र पाँचखाल पुगेकी राष्ट्रपति भण्डारी पलाञ्चोक भगवती पुगेकी हुन् ।

    राष्ट्रपति भण्डारीले करीब १५ मिनेट मन्दिरमा पूजाआज गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक २ २०७७०८:३९:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend