काठमाडौं - नेपाली कांग्रेस सर्लाही–काठमाडौं सम्पर्क समितिले दशैँ, तिहार तथा नेपाल सम्मत् र छठ पर्वको सबै नेपालीलाई शुभकामना दिएको छ। समितिका सभापति दानबहादुर बुढाथोकीले आज एक विज्ञप्ती जारी गरी स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई चाड पर्वको शुभकामना दिएका हुन्।
‘२०७७ सालको बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत् ११४१, छठ पर्वलगायत समस्त नेपाली चाडपर्वहरुको उपलक्ष्मा स्वदेश तथा विदेशमा रहनु भएका सर्लाही बासी तथा सम्पूर्ण नेपाली दाजुभार्य एवम् दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।