बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली सरकारको महिला मन्त्रालयको गाडीभित्रै मध्यराति यौनजन्य कार्य, ३ जना रङ्गेहात पक्राउ

ओली सरकारको महिला मन्त्रालयको गाडीभित्रै मध्यराति यौनजन्य कार्य, ३ जना रङ्गेहात पक्राउ

  • मिडिया डबली
  • बिहिवार, आषाढ २४ २०७८

  • 26.2K
    SHARES

  • ओली सरकारको महिला मन्त्रालयको गाडीभित्रै मध्यराति यौनजन्य कार्य, ३ जना रङ्गेहात पक्राउ
    सांकेतिक तस्वीर

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सरकारी गाडीभित्र यौनजन्य कार्य गरिरहेको अवस्थामा ३ व्यक्ति पक्राउ परेका छन् ।

    यौनजन्य कार्य गरिरहेकै बेला पक्राउ पर्नेमा २ पुरुष र १ महिला रहेका प्रहरीले जनाएको छ ।

    बुधवार ११ बजे मध्यराति भक्तपुरको सुर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जंगलमा रोकिराखेको गाडीबाट आरोपीहरू रङ्गेहात पक्राउ परेका हुन् ।

    प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट पक्राउ गरिएकाहरूलाई नियन्त्रणमा लिएर राखिएको प्रहरीले जनाएको छ ।

    नियमित गस्ती गरिरहेको प्रहरी टोलीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषलाई देखेपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक मन्त्रालयकै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend