आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने बारे यस्तो तयारी, खाद्य तथा किराना पसल खुलाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने बारे यस्तो तयारी, खाद्य तथा किराना पसल खुलाइने

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 5.9K
    SHARES

  • काठमाडौं उपत्यकामा  निषेधाज्ञा थप्ने बारे यस्तो  तयारी, खाद्य तथा किराना पसल खुलाइने
    फाइल तस्वीर

    काठमाडौं - काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको बताइएको छ ।

    कोरोनाभाइरस संक्रमणमा उल्लेखनीय कमी नभएको र अझै केही समय परिस्थितीलाई हेर्नुपर्ने भएकाले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

    आज अपरान्ह बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ । प्रजिअ पराजुलीका अनुसार खाद्य तथा किराना पसल खुलाउन दिने तयारी भएको छ ।

    अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ । निषेधाज्ञालाई कडाइ तुल्याउने जानकारी दिँदै प्रजिअ पराजुलीले आज बस्ने बैठकले थप निर्णय गर्न सक्ने समेत जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend