बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अध्यादेशबाट सीसीएमसी पुनर्गठन गर्दै केपी ओलीले दिए सीईओमा नयाँ नियुक्ति

अध्यादेशबाट सीसीएमसी पुनर्गठन गर्दै केपी ओलीले दिए सीईओमा नयाँ नियुक्ति

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 3.3K
    SHARES

  • अध्यादेशबाट सीसीएमसी पुनर्गठन गर्दै केपी ओलीले दिए सीईओमा नयाँ नियुक्ति

    काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि अध्यादेशमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।

    सीडीएमसीको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले ट्विटरमार्फत जानकारी दिए ।

    यसअघि सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दै आएपनि अब निर्देशक समितिमार्फत प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्ने भएका छन् ।

    विशिष्ट समस्या समाधान गर्न विशिष्ट एजेन्सी प्रभावकारी भएको आधारमा सेनाका अनुभवीलाई सीईओ बनाइएको उनले जनाएका छन् ।

    कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले थुप्रै प्रयास गरेपनि विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend