सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विप्लवले दिए केपी ओलीलाई ठाडो चेतावनी

विप्लवले दिए केपी ओलीलाई ठाडो चेतावनी

  • मिडिया डबली
  • सोमवार, जेठ १० २०७८

  • 5.9K
    SHARES

  • विप्लवले दिए केपी ओलीलाई ठाडो चेतावनी

    काठमाडौं – हालै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर शान्ति प्रक्रियामा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारलाई ठाडो चेतावनी दिएका छन् ।

    नागरिकता अध्यादेश सम्बन्धमा सोमबार वक्तव्य जारी गर्दै विप्लवले राष्ट्रहित विपरीतका निर्णय खारेज गर्न चेतावनी दिएका हुन् ।

    विप्लवले संविधान जारी गर्दा नै नागरिकता सम्बन्धी कयौं गलत एवं त्रुटीपूर्ण प्रावधानहरु राखिएको बताउँदै संविधानमा भएका गलत प्रावधानको संविधान जारी हुँदा नै विरोध गरेको जनाएका छन् ।

    विप्लवले सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्न अध्यादेश ल्याउँदा सिंगो देशले मूल्य चुकाउनुपर्ने विज्ञप्तिमार्फत जनाएका छन् । 

    189074344_766634364000293_7485987880454385192_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend