आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारका अर्का मन्त्रीलाई पत्नीसहित कोरोना संक्रमण, यस्तो गरे आग्रह

ओली सरकारका अर्का मन्त्रीलाई पत्नीसहित कोरोना संक्रमण, यस्तो गरे आग्रह

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 5.9K
    SHARES

  • ओली सरकारका अर्का मन्त्रीलाई पत्नीसहित कोरोना संक्रमण, यस्तो गरे आग्रह

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण भएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री ढकालले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    उनले फेसबुकमा लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौं। यसबीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौं । धन्यवाद !’

    179413547_606261524108563_9093139380217194581_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend