सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

केपी ओलीसँग मिलेपछि विप्लवभित्र ठूलो विद्रोह

केपी ओलीसँग मिलेपछि विप्लवभित्र ठूलो विद्रोह

  • मिडिया डबली
  • आइतवार, बैशाख १२ २०७८

  • 6.1K
    SHARES

  • केपी ओलीसँग मिलेपछि विप्लवभित्र ठूलो विद्रोह

    काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेपछि विद्रोह सुरु भएको छ ।

    विप्लव नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

    महासंघ अन्तर्गतका आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुरहरूले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

    महासंघको पोखरामा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनपश्चात संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको जनाउँदै संगठन परित्याग गरिएको छ ।

    bbb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend