बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

फेरि डरलाग्दो रूप लिँदै कोरोना, नेपाल सरकारको यस्तो कडा एक्सन

फेरि डरलाग्दो रूप लिँदै कोरोना, नेपाल सरकारको यस्तो कडा एक्सन

  • मिडिया डबली
  • आइतवार, चैत्र ८ २०७७

  • 7.6K
    SHARES

  • फेरि डरलाग्दो रूप लिँदै कोरोना, नेपाल सरकारको यस्तो कडा एक्सन

    काठमाडौं – विश्वभर विभिन्न देशमा कोरोना भाइरस संक्रमणको अर्काे लहर डरलाग्दो रूपमा देखिन थालेपछि नेपाल सरकार एक्सनमा उत्रिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयले आईतवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा संक्रमण बढ्नसक्ने भन्दै सचेत हुन आग्रह गरेको हो ।

    नेपालमा समेत संक्रमण बढ्नसक्ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरू नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस विज्ञप्ति निकालेर भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।heaa.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend