बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डलाई गोकुल बाँस्कोटाको व्यंग्य : नेकपा = नेपाल कम्फर्टेबल पार्टी 

प्रचण्डलाई गोकुल बाँस्कोटाको व्यंग्य : नेकपा = नेपाल कम्फर्टेबल पार्टी 

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 5.8K
    SHARES

  • प्रचण्डलाई गोकुल बाँस्कोटाको व्यंग्य : नेकपा = नेपाल कम्फर्टेबल पार्टी 

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक अन्तर्वार्तामा भारतलाई कम्फर्टेबल हुने सरकार गठन गर्ने बताएपछि पूर्व मन्त्री गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता समेत रहेका बाँस्कोटाले प्रचण्ड पक्षीय नेकपाको अर्थ नेपाल कम्फर्टेबल पार्टी लगाएका छन् ।

    ‘नेपाल कम्फर्टेबल पार्टी = नेकपाका २४ घण्टे राष्ट्रवादीहरू र नागरिक अभियन्ताहरू अब कुन झण्डा साथ सडकमा आउलान् ? भव्य बैठक आयोजित हुँदै होला कसरी विषय मोडिदिने भनेर ? चाइँचुइँ छैन त ? कि लावण्य प्रान्तको मुख्यमन्त्री खोज्न लाग्या छन् ?’ उनले देखेका छन्, ‘कसैले देखभेटेमा म पनि थाहा पाउँ है, मान्यवर हो ।’

    शुक्रबारको अन्तर्वार्तामा प्रचण्डले नेकपा प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) मिलेर बनेको सरकार भारतका लागि कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend