बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देशभर ६८ जिल्लामा नेकपाको नेतृत्व पाउने यी भाग्यमानीहरू

देशभर ६८ जिल्लामा नेकपाको नेतृत्व पाउने यी भाग्यमानीहरू

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 14.0K
    SHARES

  • देशभर ६८ जिल्लामा नेकपाको नेतृत्व पाउने यी भाग्यमानीहरू

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल पक्षले देशभर ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका अध्यक्ष र सचिवका कारण रिक्त रहेका जिल्लाहरूमा प्रचण्ड–नेपाल पक्षले पदपूर्ति गरेको छ ।

    यसअघि प्रचण्ड–नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाउँदै पदीय बाँडफाँड गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार पूर्व माओवादीले ३५ जिल्ला र पूर्व एमालेले ३३ जिल्लामा अध्यक्ष पाएको छ ।

    देशभरका विभिन्न ९ जिल्लामा भने नेतृत्व चयन भएको छैन । विवाद रहेका जिल्लामा नेतृत्व चयन हुन नसकेको हो ।

    हेर्नुहोस् नामावली –

    p1.jpgp2.jpgp3.jpgp4.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend