सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

राजदूत क्वात्राले दिए माउन्ट केटु आरोही नेपालीलाई बधाई

राजदूत क्वात्राले दिए माउन्ट केटु आरोही नेपालीलाई बधाई

  • मिडिया डबली
  • बिहिवार, माघ १५ २०७७

  • 4.0K
    SHARES

  • राजदूत क्वात्राले दिए माउन्ट केटु आरोही नेपालीलाई  बधाई

    काठमाडौँ- नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले माउन्ट केटु हिमाल हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई बधाई दिएका छन् ।

    राजदूत क्वात्राले नेपाली आरोहीहरुको फोटो सामाजिक सन्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘उहाँहरुको अदम्य साहस र टीम वर्कलाई सलाम ।’ निर्मल पुर्जासहितका नेपाली १० आरोहीहरु ३ माघमा विश्वको दोस्रो अग्लो हिमाल के टुको चुचुरोमा पुगेका थिए ।

    पाकिस्तानमा पर्ने माउन्ट केटु आरोही नेपाली टोली १३ माघमा काठमाडौंमा फर्किएको थियो । सोही दिन उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सम्मान गरेका थिए ।mohan.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १५ २०८००४:०८:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend