बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिनियाँँ परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको गृहजिल्लामा बृहत् प्रदर्शन 

चिनियाँँ परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको गृहजिल्लामा बृहत् प्रदर्शन 

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 13.4K
    SHARES

  • चिनियाँँ परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको गृहजिल्लामा बृहत् प्रदर्शन 

    काठमाडौं – चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बृहत् प्रदर्शन गरिएको छ । 

    चीनको निको महात्त्वाकांक्षी कम्पनी बेल्ट एन्ड रोड परियोना अन्तर्गत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा बनिरहेको दमक क्लिन इन्डस्ट्रियल पार्कमा भइरहेको अवैध क्रियाकलापविरुद्ध सबैको ध्यान केन्द्रित भएको छ । 

    मंगलबार ओलीविरुद्ध देशभर प्रदर्शन भइरहेसँगै प्रधानमन्त्री ओलीकै गृहजिल्लामा चिनियाँ महत्वाकांक्षी परियोजनाविरुद्ध व्यापक प्रदर्शन गरिएको हो । 

    चिनियाँ प्रत्यक्ष लगानीमा बनिरहेको परियोजनामा कर्मचारी नियुक्ति तथा उनीहरुको व्यवस्थापनमा समस्या भएपछि कम्पनीविरुद्ध प्रदर्शन गरिएको हो । 

    राजनीतिकरूपमा पनि निकै महत्वाकांक्षी मानिएको परियोजनामा प्रधानमन्त्री ओलीले आफैं छनोट गरेको परियोजनाविरुद्ध संघीय लिम्बुवान मञ्चद्वारा विरोध र्‍याली निकालिएको छ। 

    प्रदर्शनमा जनजाति, आदिवासी तथा अन्य अल्पसंख्यक समुदायका ५ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए ।

    133833401_2847716618842307_4350168867757708892_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend