आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय विदेशसचिवले हस्तान्तरण गरे कोरोना विरुद्धको औषधि

भारतीय विदेशसचिवले हस्तान्तरण गरे कोरोना विरुद्धको औषधि

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 5.3K
    SHARES

  • भारतीय विदेशसचिवले हस्तान्तरण गरे कोरोना विरुद्धको औषधि

    काठमाडौं- दुई दिने नेपाल भ्रमणका लागि आज बिहीबार काठमाडौं आइपुगेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपालका लागि कोभिड–१९ सम्बन्धी स्वास्थ्य सहयोग हस्तान्तरण गरेका छन्।

    उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आज बिहीबार मन्त्रालयमा भेटी सो सहयोग हस्तान्तरण गरेका हुन्।

    उनले नेपालमा रहेका कोरोना संक्रमितको उपचारका लागि भनी दुई हजार भायल ९सिसि० रेम्डिसिभिर औषधि सहायता हस्तान्तरण गरेका हुन्। त्यसका लागि मन्त्री ज्ञवालीले भारत सरकारलाई धन्यवाद दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ११ २०७७०९:०२:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend