काठमाडौं- भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला नेपाल पुगेसँगै दुईदेशबीच परराष्ट्रअधिकारीहरुको वार्ता सुरु भएको छ । यसअघि विमानस्थलमा भारतीय विदेशसचिव श्रृंगलाले आफुलाई नेपाल आउँन पाउँदा खुसी लागेको बताएका छन् ।
उनले यसअघि नै आफुले नेपाल आउँन चाहेको तर, कोरोना भाइरसको माहामारीले सम्भव हुन नसकेको बताएका छन् । नेपालभारबीचको सम्बन्ध सन् २०२० को सुरुवातमा केही जटिल भनेपनि अहिले भने निकै सुधारात्क दिशामा मोडिएको छ ।
यसअघि भारतीय खुफिया एजेन्सि प्रमुख एवं सेनाप्रमुखले पनि नेपालको भ्रमण गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।