बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

प्रधानमन्त्रीको चारै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल

प्रधानमन्त्रीको चारै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 5.0K
    SHARES

  • प्रधानमन्त्रीको चारै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

    पार्टीको विवाद उत्कर्षमा पुगेर पार्टी फुटको अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले कुटनीटिक भेट बाक्लो बनाएका हुन्। आज आइतबार दिउँसो ओलीले नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग वालुवाटारमै छलफल गरेका हुन्।

    भेटमा के विषयमा कुराकानी भयो सार्वजनिक भएको छैन। यस अघि प्रधानमन्त्री केपी ओलीले आइतबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार साझेदारीका विषयमा छलफल गरेका थिए। ओलीले कांग्रेसलाई आठ मन्त्रालय दिन आफू तयार रहेको पनि बताएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend