आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुनको मूल्य घट्याे, कति छ तोलाको ?

सुनको मूल्य घट्याे, कति छ तोलाको ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 5.7K
    SHARES

  • सुनको मूल्य घट्याे, कति छ तोलाको ?

    काठमााडौं- सुनको मूल्य शुक्रबार पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४ सयले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोबार भएको छ। बिहीबार भने प्रतितोला रु ९४ हजार ४ सयमा कारोबार भएको थियो।

    यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५ सयमा कारोबार भएको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भएको थियो।

    यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ। बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोबार भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०५:०९:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend