आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खाद्य कम्पनीको गोदाममा नै ‘लेवल’ नभएको चामल

खाद्य कम्पनीको गोदाममा नै ‘लेवल’ नभएको चामल

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 5.5K
    SHARES

  • खाद्य कम्पनीको गोदाममा नै ‘लेवल’ नभएको चामल

    काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लबेल नभएको चामल भेटिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले लेबल नै नभएका र केही सन् २०१८ मा उत्पादनमिति भएका जापानीज चामल बिक्री गरिरहेको फेला परेको हो ।

    अनुगमन टोलीका अनुसार चामलका बोरामध्ये केहीमा उत्पादन मिति थियो भने केहीमा २०१९ लेखिकएको थियो भने केहीमा लेबल नै राखिएको थिएन ।

    कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीकाअनुसार यो चामल जापान सरकारबाट खाद्य सहयोगका रुपमा गत पुसमा प्राप्त भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०९:१०:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend