सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पोखरा महानगरकी उपप्रमुख गुरुङलाई पनि कोरोना पुष्टि 

पोखरा महानगरकी उपप्रमुख गुरुङलाई पनि कोरोना पुष्टि 

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ५ २०७७

  • 4.3K
    SHARES

  • पोखरा महानगरकी उपप्रमुख गुरुङलाई पनि कोरोना पुष्टि 

     पोखरा - पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  कोरोना संक्रमण पुष्टि भएको गुरुङले आफ्नै फेसबुकमा लेखेर जानकारी दिएकी छन्। 

    तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् । पोखरास्थित आफ्नै घरमा होम आइसोलेसनमा बसेकी गुरुङले छिट्नै कोरोनालाई जितेर नियमित काममा फर्कने विश्वास लिएकी छन्।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०९:४२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend