सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

घरबास नभएकालाई लियो क्लबले दियो साहारा, पाेखरामा खुसीयाली !

घरबास नभएकालाई लियो क्लबले दियो साहारा, पाेखरामा खुसीयाली !

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 4.6K
    SHARES

  • घरबास नभएकालाई लियो क्लबले दियो साहारा, पाेखरामा खुसीयाली !

    पोखरा- लियो क्लब अफ पोखराले सडकको फोहोर उठाउँदै जिविका चलाइरहेका हेम थापालाई दैनिक जिवनयापनको सबै सामग्रीको सहयोग गरेको छ ।

    फिस्टेल सिटिको आयोजनामा बिदुर सापकोटाको अध्यक्षतामा पोखरा ४ गैर्हपाटनमा बस्दै आएका थापालाई किचेन सामग्री सहयोग गरेको हो ।

    खाना पकाएर खानको लागि आफुसँग केही नभएका थापालाई क्लबले ग्यास सिलिन्डर, चुलो, नुन, तेल, सोयबिन, भाँडाकुडा,लगायतका सामग्री सहयोग गरेको हो ।

    यसबाहेक क्लबले आफुहरुको योजना र सहयोगमा साथदिने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्दा धेरैलाई सहज हुने भन्दै क्लबले सकेको सहयोग गर्न आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ५ २०७७०७:५५:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend