बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डले नटेरेपछि बालुवाटारमा ओली र दुई प्रिय पात्र, के छ नयाँ तयारी ?

प्रचण्डले नटेरेपछि बालुवाटारमा ओली र दुई प्रिय पात्र, के छ नयाँ तयारी ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर २ २०७७

  • 6.1K
    SHARES

  • प्रचण्डले नटेरेपछि बालुवाटारमा ओली र दुई प्रिय पात्र, के छ नयाँ तयारी ?

    काठमाडौं- बुधबारका लागि बोलाइएको पार्टी सचिवालयको बैठकबारे आपसी रणनीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव बिष्णु पौडेल बालुवाटारमा छलफलमा जुटेका छन्।

    भोलीका लागि बोलाइएको पार्टी सचिवालय बैठक कुनै हालतमा नरोक्ने र यसअघिको बैठकमा पेश गरेको प्रस्ताव पनि फिर्ता नल्याउने भएपछि ओली आफ्नो नयाँ रणनीति बुन्न थालेका हुन् ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएपछि आगामी रणनीति तय गर्न तीन नेताबीच छलफल भइरहेको हो। स्रोतका अनुसार मध्यान्ह १२ बजेदेखी पोखरेल बालुवाटार मै छन्। कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै पार्टी महासचिव पौडेल पनि बालुवाटार पुगेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend