काठमाडौं- अमेरिकी राष्ट्रपतिय निर्वाचनमा अहिले डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनले जित्न आवश्यक पर्नेभन्दा बढी मत पाइसकेका छन् । तर, पनि आधिकारिक रुपमा जितको घोषणा भने भएको छैन् ।
WE ARE MAKING BIG PROGRESS. RESULTS START TO COME IN NEXT WEEK. MAKE AMERICA GREAT AGAIN!
— Donald J. Trump (@realDonaldTrump) November 10, 2020
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे हप्ता चुनावको नजिता आउँने र आफुले जित्ने घोषणा गरेका छन् । उनले हुलाकमार्फत पठाइएका भोटमा धाँधली भएको भन्दै आफु अदालत जाने बताएका थिए ।
WE WILL WIN!
— Donald J. Trump (@realDonaldTrump) November 10, 2020
उसो त टूम्पले यसअघि पनि आफ्नो जितको घोषणा गरेका थिए । ट्रम्पे फेरि दोस्रो पटक आफ्नो जितको घोषणा गरेका हुन् । तर, अमेरिकी निर्वाचन बाइडेनले नै जित्ने लगभग निश्चित नै छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।