बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भोलि चिनियाँ सीमामा किन जाँदैछन् प्रधानमन्त्री ओली ?

भोलि चिनियाँ सीमामा किन जाँदैछन् प्रधानमन्त्री ओली ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 4.5K
    SHARES

  • भोलि चिनियाँ सीमामा किन जाँदैछन् प्रधानमन्त्री ओली ?

    काठमाडौं- भोलि अर्थात बुधबार चीनसँग जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका निरिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जाने भएका छन् ।

    ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने छन् ।

    प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमनपश्चात राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन पनि गर्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशु मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम सहितको टोली लिएर किमाथांका नाका निरीक्षण गर्न जाने भएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend