आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी चुनाव जितेका 'जोय बाइडेनको कार्यकाल १ वर्ष टिक्ने' खुलासा

अमेरिकी चुनाव जितेका 'जोय बाइडेनको कार्यकाल १ वर्ष टिक्ने' खुलासा

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 12.3K
    SHARES

  • अमेरिकी चुनाव जितेका 'जोय बाइडेनको कार्यकाल १ वर्ष टिक्ने' खुलासा

    अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीकातर्फबाट जित हासिल पारेका नेता जोय बाइडेनले एतिहासिक जित हात पारेका छन् । उनी अमेरिकाका सबैभन्दा पाका राष्ट्रपती भएका छन् ।

    यसबीच उनीमाथि विश्वभरबाट टिका टिप्पणी भइरहेका छन् । यसै क्रममा बलिउड अभिनेत्रि कंगजना रनौतले पनि आफ्नो प्रतिकृया दिएकी छन् । कंगनाले बाइडेनप्रति केही कुराहरु राखेकी हुन् भने कमला हैरिस उपराष्ट्रपति बनेकोमा खुशी व्यक्त गरेकी छिन् ।

    जो बाइडेनको विजयप्रति कंगनाले लेखेकी छिन्, बाइडेनप्रति पुरै तरिकाले म निश्चित छैन्, जसको डाटा हरेक ५ मिनेटमा क्यास हुन्छ । यति धेरै औषधिका इन्जेक्शन उनको शरीरमा दिइएको छ त्यसकारण उनले १ वर्ष भन्दा धेरै टिक्न पाउछन् वा पाउँदैनन् ।’ उनले कमला हैरीसको बारेमा विश्वास गर्दै लेखेकी छिन्, ‘एक महिला उठेमा अरु महिलाको लागि पनि बाटो तय हुनेछ । यस ऐतिहासिक दिनको अवसरमा चियर्स ’

    बाइडेनलाई कंगनाले गजनीसँग पनि तुलना गरेकी छिन् । गजनी र डाटा क्यास को अर्थ बाइडेनको दिमागसँग सम्बन्धित छ । कंगनाले बाइडेनमाथि फिल्म गजनीमा जस्तै धनि भएपछि सबै भुल्ने पनि आरोप लगाएकी छन् ।

    बाइडेनले धेरै वर्षदेखि राजनीतिमा लागिआएका व्याक्ति भएका कारण बाइडेनलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । तर, उनको स्वास्थ्य अवस्था र बानीमाथि कंगनाले भने यस्तो टिप्पणी गरेकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend