आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चुनाव हारेका ट्रम्पले रचे इतिहास

चुनाव हारेका ट्रम्पले रचे इतिहास

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 4.5K
    SHARES

  • चुनाव हारेका ट्रम्पले रचे इतिहास

    अमेरिकी राष्ट्रतीय चुनाव हारेका राष्ट्रपती डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनको इतिहासमा बहालवाला राष्ट्रपतिले प्राप्त गरेको सर्वाधिक मतप्राप्त गरेका छन् ।

    ट्रम्पले ७ करोड १० लाख मत पाएका छन् । यो राष्ट्रपति चुनावको उम्मेदवारले प्राप्त गरेको सर्वाधिक दोस्रो धेरै मत हो ।

    राष्ट्रपतिय निर्वाचनमा जितेका बाइडेनले २ सय ९० इलेक्टोरल मत पाएका छन् । अमेरिकामा ५ सय ३८ इलेक्टोरल मत छन् । जित्नकालागि २ सय ७० इलेक्टोरल मत चाहिन्छ ।

    ट्रम्प खामबाट हुलाकमार्फत पठाएका मतका कारण आफु पछि परेको बताउँदै अदालत गएका छन् । तर, अदालतले टूम्पको पक्षमा निर्णय गर्ने सम्भावना कम छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend