बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ऐतिहासिक जित हासिल गरेको भन्दै राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

ऐतिहासिक जित हासिल गरेको भन्दै राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 4.5K
    SHARES

  • ऐतिहासिक जित हासिल गरेको भन्दै राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीले दिए बधाई

    काठमाडौं -  प्रधानमन्त्री केपी ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिएका छन् ।

    राष्ट्रपति निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भन्दै ओलीले बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई आइतबार शुभकामना दिएका हुन् । उनले आगामी दिनमा अमेरिकी नेतृत्वसँग आफ्नो देशले मिलेर काम गर्ने अपेक्षा पनि गरेका छन् ।

    दुई देशबीच हार्दिक सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले अमेरिकी सरकारसँग नजिकै रहेर काम गर्ने बताएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend