काठमाडौं- अमेरिकी राष्ट्रपतीय निर्वाचन डेमाक्रयाटिकतर्फका उम्मेदवार जोय बाइडेनले जितेका छन् । ५ सय ३८ कुल भोट रहेकोमा २ सय ७० पाउँने राष्ट्रपती हुन्छ । यसबीच बाइडेनले २ सय ८४ पाएका हुन् ।
ट्रम्पले अलस्का र नर्थ क्यारोलिना जिते पनि उनको भोट अब पूरा हुनेछैन् । योसँगै बाइडेन नयाँ अमेरिकी राष्ट्रपति बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।