बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले भने- जसले जति बेला भन्यो त्यतिबेला बैठक बस्दैन

ओलीले भने- जसले जति बेला भन्यो त्यतिबेला बैठक बस्दैन

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 3.8K
    SHARES

  • ओलीले भने- जसले जति बेला भन्यो त्यतिबेला बैठक बस्दैन

    काठमाडौं- नेकपाभित्र भयंकर आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन अन्तर्वातमा बोल्दै जसले जति बेला भन्यो त्यति बेला बैठक नबस्ने बताएका छन् । 

    ओलीले दुई अध्यक्षबीच परामर्शपछि बैठक बस्ने बताएका छन् । उनले भने, 'जल्ले जति बेला बसौं भन्यो त्यतिबेला बस्न सकिदैन । दुई अध्यबीच परामर्श हुन्छ र महासचिवले बैठक बोलाउने हो, त्यसै अनुसार बैठक हुन्छ ।'

    'बाटोमा हिन्दा हिन्दै बैठक बोलायो भने बैठक बस्दैन' उनले भने । यसबाहेक उनले धुम्बराहीमा प्रचण्डपक्षको बैठकमाथि टिप्पाणी गर्दै ओलीले 'गुटगत बैठक बस्नु र झुटा कुरा र निश्कर्ष निकाल्नु र गलत दिशातिर राजनीति र पार्टीलाई लैजानु गलत कुरा' रहेको बताएका छन् । त्यसकारण आफुले गुटगत बैठक नबस्न आग्रह गरेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend