आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्तत: बाइडेनकाे ऐतिहासिक जित सुनिश्चित

अन्तत: बाइडेनकाे ऐतिहासिक जित सुनिश्चित

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 5.5K
    SHARES

  • अन्तत: बाइडेनकाे ऐतिहासिक जित सुनिश्चित

    काठमाडौं- अमेरिकी राष्ट्रपतीय निवार्चनका डेमाक्रयटिकका उम्मेदवार जोय बाइडेनले जितको सुनिश्चितता गरेका छन् । उनका प्रतिद्धन्द्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अब, हारको नजिक पुगेका छन् ।

    ५ सय ३८ इलेक्टोरल भोट रहेको अमेरिकामा राष्ट्रपति हुनका लागि २ सय ७० इलेक्टोरल भोट चाहिन्छ । जसमा अहिले बाइडेनसँगलल २ सय ५३ छ भने ट्रम्पसँग २ सय १४ मात्रै छ ।

    अब, ५ राज्यको ७१ भोट गणना क्रममा रहेका बेला पाँचै राज्यको करिब ८ प्रतिशत मत मात्रै गणनाबाँकी छ । ५ राज्यमध्ये ४ मा बाइडेनको कै अग्रता छ भने एक राज्यमा ट्रम्पको रहेको छ ।

    बाइडेनको अग्रता कायम नै सम्भावना बलियो रहेका कारण अब बाइडेन जित्ने निश्चित देखिन्छ । योसँगै बाइडेन सबैभन्दा बढी मत ल्याउँने एतिहासिक अमेरिकी राष्ट्रपति बन्ने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend