काठमाडौं- अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मत गणनाका क्रममा रहेका पाँच राज्यमध्ये जोर्जियामा जो बाचइडेले ट्रम्पलाई उछिनेका छन् ।
३ राज्यमा अग्रता कायम राखेका ट्रम्पले अब २ राज्यमा मात्रै अग्रत राखेका छन् भने बाइडेनले ३ राज्यमा अग्रत राखेका छन् ।
योसँगै २ सय ७० मा २ सय १४ पाएका ट्रम्पको चुनाव हार्न सक्ने सम्भावना निकै नै बढेको छ भने बाइडेनको जित्ने सम्भावना उतिक्कै बढेको छ ।
अहिले करिब ४ बजेर ४० मिनेट (नेपाली समय) अनुसार बाइडेन ९ सय १७ भन्दा बढी भोटले जोजिर्याबाट ट्रम्पलाई उछिनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।