काठमाडौं- अमेरिकी राष्ट्रपतिय निवार्चनमा अहिले ७ राज्यको मत गणना भइरहेको छ । जसमध्ये ४ मा ट्रम्पको अग्रता छ भने ३ मा बाइडेनको । बाइडेनले अग्रत लिएका मध्ये दुईमा जित लगभग सुनिश्चित देखिएको छ यसो हुँदा बाइडेन २ सय ७० ल्याउनुपर्ने ठाउँमा २ सय ६४ ल्याइसक्ने छन् ।
तर, तेस्रोत राज्य नेभडामा भने बाइडेन ट्रम्प भन्दा ०.६ ले मात्रै अघि छन् । ट्रम्पले अग्रत लिएका ४ राज्यमा अहिलेको अवस्थामा उनको अग्रता धेरै छ ।
अब, पाँचौं नेभडामा यदि ट्रम्पले बाइडेनलाई पछारे भने र यी चार राज्यमा अग्रता निरन्तर राख्दै जिते भने बाइडेन हार्न सक्ने सम्भावना समेत रहेको छ ।
तर, बाइडेनको अग्रता नेभडामा निरन्तर रह्यो र बढ्यो र त्यहाँ जित हात पारे भने ट्रम्प हार्ने सम्भावना बलियो हुने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।