अमेरिकी राष्ट्रपतिय निवार्चनको डेटा फरक न्युज वेबसाइटमा फरक देख्दा धेरैलाई झुक्किने सम्भावना हुने देखिन्छ । किन फरक वेबसाइटमा फरक डेटा हो त ? यति तपाइ पनि कन्फ्युजमा हुनु हुन्छ भने, यसको कारण यहाँ पाउँन सक्नु हुन्छ ।
धेरै न्युव वेबसाइटले एरिजोना र विस्कन्सिनमा बाइडेनको अग्रता भएका कारण एरिजोनाका १० र विस्कन्सिनका १० भोट बाइडेनको पक्षमा गणना गरिसकेका छन् । विस्कन्सिनमा ९९ प्रतिशत भोट गणना भइसकेका छन् र एरिजोनामा ८५ प्रतिशत ।
तर सबै वेबसाइटले अग्रिम डेटा थप गरेका छैनन् । त्यसैले फरक फरक डेटा देखाइरहेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।