आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विपक्षीले ३० लाख बढी भोट पाएपनि ट्रम्पले यसरी जिते चुनाव

विपक्षीले ३० लाख बढी भोट पाएपनि ट्रम्पले यसरी जिते चुनाव

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 62.4K
    SHARES

  • विपक्षीले ३० लाख बढी भोट पाएपनि ट्रम्पले यसरी जिते चुनाव

    काठमाडौं- अमेरिकी निर्वाचनको विषयमा रोचक कुरा के छ भने बढी भोट पाउँने उम्मेदवार राष्ट्रपति हुँदैन् । जस्तो की सन् २०१६ मा डोनाल्ड ट्रम्पका विपक्षी डेमाक्र्याटिकका उम्मेदवार हिलारी क्लिनटनले ट्रम्पको तुलनामा ३० लाख बढी मत प्राप्त गरेका थिए । 

    तर, राष्ट्रिपती भने ट्रम्प भएका थिए । यसको अर्थ के हो भने भोट भन्दा पनि इलेक्ट्रोल कलेज भोटले महत्व राख्छ । जस्तो किइलेक्ट्रोल कलेज भोटलाई नेपालको निर्वाचन क्षेत्रका रुपमा मान्न सकिन्छ ।

    अमेरिकामा कुल  ५ सय ३८ इलेक्ट्रोल कलेज भोट छन् । अर्काे रोचक कुरा भनेको सबै राज्यमा बराबर इलेक्ट्रोल कलेज भोट हुँदैनन् । 
    जस्तो की क्यालिर्फार्नियामा ५५ इलेक्ट्रोल भोट छन् भने आलस्कामा ३ मात्रै छन् । यसो हुँदा अहिले बाइडेनले २ सय ५३ इलेक्ट्रोल कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ ।

    जितको नजिक बाइडेन पुगेपनि ट्रम्पको जित्ने सम्भावना पनि छ, तर न्युन । त्यसकारण अमेरिकी निर्वाचनमा व्याक्तिगत भोट भन्दा पनि इलेक्ट्रो कलेज भोटले महत्वपूर्ण भुमिका खेल्छ । राष्ट्रपतीय चुनाव जित्नका लागि २ सय ७० इलेक्ट्राेल कलेज भाेट चाहिन्छ ।

    भिडियाे:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend