बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

मन्त्रिपरिषद बैठकमा ओलीको गर्जनले पूर्व मावोबादीलाई तनाब !

मन्त्रिपरिषद बैठकमा ओलीको गर्जनले पूर्व मावोबादीलाई तनाब !

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 6.6K
    SHARES

  • मन्त्रिपरिषद बैठकमा ओलीको गर्जनले पूर्व मावोबादीलाई तनाब !

    काठमाडौं-  प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विकसित राजनीतिक घटनाक्रमको आफूले दह्रो प्रतिवाद गर्ने जानकारी दिएका छन्।

    बिहीबार बिहान मन्त्रिपरिषदको बैठकको सुरुमै ओलीले विकसित घटनाक्रमको आफूले कडा प्रतिवाद गर्ने बताएका हुन्। 

    मन्त्रिपरिषदको बैठक सुरु गर्दै ओलीले राजनीतिक टिप्पणी गरेका थिए। 'बाहिर जे जस्ता गतिविधि भइरहेका छन्, त्यसबारे साथीहरू (मन्त्रीहरू) जानकार नै हुनुहुन्छ, यसको मेरो तर्फबाट कडा प्रतिवाद हुन्छ, प्रधानमन्त्री ओलीले भने। 

    एक मन्त्रीले दिएको जानकारीअनुसार बैठकको सुरुमा प्रधानमन्त्री ओली दुई मिनेट जति बोलेका थिए। उनको भनाइले पूर्व मावोबादीलाई तनाब भएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend