अब, अमेरिकी राष्ट्रपतीय चुनावका लागि ७ राज्यको भोट गणना क्रममा रहेको छ । कुल २ सय ७० इलेक्ट्रोल भोट ल्याएमा जित हुने अवस्थामा अहिले बाइडेनले २ सय २७ भोट ल्याएका छन् भने ट्रम्पले २ सय १३ भोट ल्याएका छन् । अब ९८ भोट बाँकी छन् ।
ती मध्ये बायडेनलाई जित्नका लागि ४३ भोटको आवश्यक्ता छ भने, ट्रम्पलाई जित्नका लागि ५७ भोटको आवश्यक्ता छ ।
अहिले (७ बजेर २४ मिनेट)को अवस्थामा हेर्ने हो भने अब, बाँकी ७ राज्यमध्ये ४ राज्यमा ट्रम्पको अग्रता रहेको छ भने ३ राज्यमा बाइडेनको अग्रता छ । औसतामा ट्रम्पको अग्रता १५ ले छ भने बाइडेनको अग्रता ५.६ ले छ ।
यसअनुसार ट्रम्पले चुनाव जित्न सक्ने बलियो सम्भावना अझैं बाँकी नै छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।