अमेरिकी राष्ट्रपतीय चुनावको जितका लागि २ सय ७० चुनावी भोट चाहिन्छ । अहिलेसम्म डेमाक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनले २ सय ३८ चुनावी भोट जितेका छन् । अब उनलाई जितको लागि ३२ भोट मात्रै बाँकी छ ।
अमेरिकी चुनावमा नतिजा आउन बाँकी ९ राज्य, कस्काे छ जित्ने सम्भावना ?
त्यस्तै रिपब्लिकन पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय १३ भोट लिएका छन् । उनले जित्नका लागि ५७ भोटको थप जित्नुपर्नेछ ।
अझैं धेरै राज्यहरुमा भोट गणनाकै क्रममा रहेका छन् । यद्यपी राष्ट्रपति ट्रम्पले भने चुनावी नतिजा सार्वजनिक हुनुअघि नै आफ्नो जितको घोषणा गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।