बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सीता महराको निधनप्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

सीता महराको निधनप्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 6.0K
    SHARES

  • सीता महराको निधनप्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

    काठमाडौं - पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

    स्वास प्रश्वासमा समस्या देखिएपछि दाङबाट हेलीकोप्टर चार्टर गरी काठमाडौं ल्याइएकी उनको उपचारको क्रममो निधन भएको हो। सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो।

    उनलाई कोरोना सँगै फोक्सोमा निमोनिया देखिएको थियो। उनलाई दाङको गोर्खा अस्प्तालबाट रिफर गरेर काठमाडौं ल्याइएको थियो। उनलाई दशैँ मनाउन पुख्र्याैली घर मेवाङमा हुँदा स्वास्थ्यमा समस्या देखिएर कोरोनाका लक्षणहरु देखिएको थियो।

     

    प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

    — K P Sharma Oli (@kpsharmaoli) November 4, 2020 ">

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend