बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ

कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 5.6K
    SHARES

  • कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौँ- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई कोरोना रिपोर्ट नेगेटिभ आएको  छ ।

    कांग्रेस केन्द्रीय सदस्य, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य बिश्वकर्मा कोराना संक्रमण भई हाल काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत छन् ।

    प्रतिनिधिसभाका सदस्यसमेत रहेका विश्वकर्माको उपचारमा सरकारले विशेष ध्यान दिन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँभाणले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी आग्रह गरेका थिए ।

    कांग्रेस नेता विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि अस्प्तालमै राखेर उपचार सुरु गरिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १८ २०७७०६:३८:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend