बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले भने: सरकार पछि हटेको छैन्

राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले भने: सरकार पछि हटेको छैन्

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ७ २०७७

  • 6.1K
    SHARES

  • राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले भने: सरकार पछि हटेको छैन्

    काठमाडौं- शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को पहिचान, परीक्षण र उपचारको व्यवस्था सरकारले गर्ने जनाएका छन्।

    त्यस्तै संक्रमितको मृत्यु हुँदा पूर्ववत् गरिँदै आएको शव व्यवस्थापनको व्यवस्था पनि यथावत कायम रहेको प्रधानमन्त्रीले बताएका छन्।

    उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने भन्दै हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको बताए ।

    शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन्।

    राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने र तिनलाई विश्वास नगर्न प्रधानमन्त्रीको आग्रह छ।

    ‘नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सम्वन्धमा सरकार विमुख हुन सक्दैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अनिश्चय र आशंकाको बीचमा विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । संक्रमणको ख्याल गर्नुपर्ने भएको छ । त्यसप्रति विशेष सजग भएर मनाउन आग्रह गर्दछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend