आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
कोरोना माहामारी

लुम्बिनी प्रदेशका प्रवक्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

लुम्बिनी प्रदेशका प्रवक्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 3.6K
    SHARES

  • लुम्बिनी प्रदेशका प्रवक्ता  चौधरीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ- लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    उनलाई सामान्य रुघा लागेपछ गरिएको स्वाब परिक्षणबाट शुक्रबार उनमा कोरोना पुष्टि भएको हो । आफुलाई संक्रमण पुष्टि भएपछि चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सजकता अपनाउन अनुरोध समेत गरेका छन्। 

    चौधरीसँगै उनकी श्रीमती द्रौपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend