आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमितको तथ्याङ्कले रेकर्ड तोड्यो, जिल्लागत तथ्याङ्क

कोरोना संक्रमितको तथ्याङ्कले रेकर्ड तोड्यो, जिल्लागत तथ्याङ्क

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 6.8K
    SHARES

  • कोरोना संक्रमितको तथ्याङ्कले रेकर्ड तोड्यो, जिल्लागत तथ्याङ्क

    काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि एक हजार १६ जना संक्रमित भेटिएको जनाएको छ ।

    मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १ हजार १६ जनामा कोरोना देखिएको बताए ।

    मंगलबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना देखिएको छ ।

    झापामा २१, खोटाङमा १, मोरङमा १०८, ओखलढुंगामा १, पाँचथरमा १, सुनसरीमा ८, उदयपुरमा २, संखुवासभामा ३, बारामा ४२, धनुषामा ६४, महोत्तरीमा २४, पर्सामा १२८, रौतहटमा ३७, सप्तरीमा ३, सर्लाहीमा १०७, सिरहा १६, भक्तपुर १७, चितवन ४९, धादिङ २, दोलखा २, काठमाडौं १३८, काभ्रेमा २१, ललितपुर ५०, मकवानपुर ३०, सिन्धुली, सिन्धुपाल्चोक ३, बागलुङ ३, गोरखा २, कास्की १६, लमजुङ १, नवलपुर ४, स्याङजा १, तनहुँ २, बाँके ६, बर्दिया ९, दाङ १, कपिलवस्तु १९, नवलपरासी १, रोल्पा १, रुपन्देही १४, दैलेखमा ५, रुकुम पश्चिममा १, सुर्खेतमा १, दार्चुला २, डोटीमा ४६, कैलाली १ र कञ्चनपुर १ गरि एक हजार १६ संक्रमित भेटिएका छन् ।

    मंगलबार जम्मा ८१ जना मात्रै निको भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७०५:२६:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend