आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
कोरोना माहामारी

बुटवलमा ७२ वर्षीय कोरोना संक्रमित पुरुषको निधन 

बुटवलमा ७२ वर्षीय कोरोना संक्रमित पुरुषको निधन 

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 4.3K
    SHARES

  • बुटवलमा ७२ वर्षीय कोरोना संक्रमित पुरुषको निधन 
    फाइल तस्वीर

    बुटवल - बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोभिड–१९ संक्रमितको निधन भएको छ ।

    कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल–३ का ७२ वर्षीय पुरुषको आज बिहान ९ः४५ बजे निधन भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

    ति पुरुष गत असोज २ गते अस्पतालमा आएपछी उनलाई भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो ।  सोही दिन पीसीआर जाँच गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    उनीमा ज्वरो, मधुमेह, मुटु रोग, उच्च रक्तचाप र श्वासप्रस्वासको समस्या रहेको डा. गौतमले बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend