आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाह्रखरीका एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

बाह्रखरीका एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 5.1K
    SHARES

  • बाह्रखरीका एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ-  नेपाली समाचारको अनलाइन बाह्रखरीका एक पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको सम्पर्कमा आएका अन्य सात जना भने होम आइसोलेसनमा छन्।

    एक जना संक्रमित र अन्य सात जना होम आइसोलेसनमा बसेकोले कार्यालय नै बन्द हुने अवस्थामा पुगेको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend