आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्राधिकरणमा मुसो पस्यो, काठमाडौंका यी ठाउँमा बिजुली गयो

प्राधिकरणमा मुसो पस्यो, काठमाडौंका यी ठाउँमा बिजुली गयो

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 6.3K
    SHARES

  • प्राधिकरणमा मुसो पस्यो, काठमाडौंका यी ठाउँमा बिजुली गयो

    काठमाडौं- आइतबार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाका दर्जन बढी ठाउँमा बिजुली गएको छ । नेपाल विद्युत् प्राधिकरणको लैनचौरस्थित सबस्टेशनको प्यानल बोर्डमा मुसो पस्दा समस्या भएर बिजुली गएको हो ।

    नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार लैनचौर सबस्टेसनको प्यानलबोर्डमा मुसा पसेपछि त्यहाँबाट बिजुली पठाइने नारायणहिटी संग्रहाल, बागबजार, लाजिम्पाट, लैनचौर, महाराजगज, गैह्रीधारा, पानीपोखरी, सामाखुशी, ठमेल, टंगाल, बबरमहलमा दिउँसो ३ बजेदेखि बिजुली आपूर्ति बन्द भएको हो। 

    मुसो पसेको प्यानल बोर्डको मर्मत भइरहेको प्राधिकरणले जनाइको छ। प्राधिकरणले उपत्यका बाहिर पनि कयौँ स्थानमा बिजुली नभएको जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १७ २०७७०७:५४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend